यदि तपाईले आफ्नो कम्प्युटर किन्दा प्राप्त भएको बोर्डको सि.डी हराउनुभयो यस्तो अवस्थामा कम्प्युटर फरम्यट गर्दा ड्राईभरको समस्या पर्दछ तर चिन्ता नगर्नुहोस यो सफ्टवेरले तपाईको कम्प्युटरको ड्राईभर ब्यकअप लिम मद्धत गर्दछ र पछि रिस्टोर पनि गर्न मिल्छ ।
डाउनलोड गर्नको लागि ।
Download Softwares
Link Click Here to Download
Thank you,
No comments:
Post a Comment